•   Saturday, 22 Jun, 2024

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. लोहनी नियुक्त [मन्त्रिपरिषद् बैठकका निर्णयहरु]

this
Generic placeholder image
  

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । डा. लोहनीलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
Source: Kantipur

Comment As:

Comment (0)