•   Sunday, 23 Jun, 2024

श्रम मन्त्रालयद्वारा रुसी सेनामा नेपाली संलग्नतासम्बन्धी अध्ययन गर्न समिति गठन

this
Generic placeholder image
  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसी सेनामा नेपाली नागरिकको संलग्नतासम्बन्धी अध्ययन गर्न मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको छ । समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ ।
Source: Kantipur

Comment As:

Comment (0)