•   Saturday, 15 Jun, 2024

नेकपा एसको केन्द्रीय सचिवालय बैठक मंसिर १८ मा

this
Generic placeholder image
  

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । पार्टीको ६९औं केन्द्रीय सचिवालय बैठक यही मंसिर १८ गते बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।
Source: Kantipur

Comment As:

Comment (0)