•   Sunday, 23 Jun, 2024

'प्रतिगामीहरू सल्बलाउन थाले, जनता भड्काए एमालेलाई सह्य हुन्न'

this
Generic placeholder image
  

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सत्ता गठबन्धनले सही दिशामा लैजान नसक्दा अहिले प्रतिगामीहरू दुलाबाट टाउको निकालेर सल्बलाउन थालेको बताएका छन् । एमालेले बिहीबारबाट सुरू गरेको झुलाघाट-चिवाभन्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिगामी शक्तिहरुलाई कुनै पनि सल्बलाहट नगर्न चेतावनी दिएका छन् ।
Source: Kantipur

Comment As:

Comment (0)