•   Wednesday, 19 Jun, 2024

इटाली र मोजाम्बिकका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त 

this
Generic placeholder image
  

सरकारले इटाली र मोजाम्बिकका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार इटाली र मोजाम्बिकका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका हुन् । 
Source: Kantipur

Comment As:

Comment (0)