•   Sunday, 23 Jun, 2024

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना

this
Generic placeholder image
  

आन्तरिक र अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुसार दक्ष, प्रतिस्धपर्धी, सीपयुक्त र उद्यमशीलता जनशक्ति उत्पादन गर्न भन्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ ।
Source: Kantipur

Comment As:

Comment (0)