•   Saturday, 22 Jun, 2024

भूकम्पपीडितको आँगनमा राजनीतिक दलका स्वयंसेवकको सक्रियता

this
Generic placeholder image
  

गत कार्तिक १७ गते राति गएको भूकम्पका प्रभावित भएको रुकुम पश्चिम र जाजरकोटका पीडितहरुलाई सघाउन विभिन्न राजनीतिक दलका स्वयंसेवकहरूले सक्रियता बढाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत दलका विभिन्न जनवर्गीय संगठनहरू स्वयंसेवी रुपमा विभिन्न काममा परिचालित भएका छन् ।
Source: Kantipur

Comment As:

Comment (0)