•   Sunday, 23 Jun, 2024

सुरू भयो एमालेको झुलाघाट-चिवाभन्ज्याङ पदयात्रा

this
Generic placeholder image
  

प्रमुख प्रतिपक्षी दल एमाले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान बिहीबार बैतडीको झुलाघाटबाट सुरू गरेको छ । पाँचथरको चिवाभन्ज्याङमा आउँदो पुस २ मा सम्पन्न हुने यो यात्राको अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् ।
Source: Kantipur

Comment As:

Comment (0)