•   Wednesday, 19 Jun, 2024

कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा

this
Generic placeholder image
  

प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । 
Source: Kantipur

Comment As:

Comment (0)