•   Saturday, 15 Jun, 2024

विश्वविख्यात कूटनीतिज्ञ तथा नोबेल विजेता हेनरी किसिन्जरको १०० वर्षमा निधन

this
Generic placeholder image
  

पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको१०० वर्षमा निधन भएको छ । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।
Source: Kantipur

Comment As:

Comment (0)