•   Wednesday, 19 Jun, 2024

कोप-२८ मा नेपालले हिमालय क्षेत्रमा असरको विषय उठाउने

this
Generic placeholder image
  

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८ औं संस्करण (कोप–२८) मा नेपालले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको असरबारे आवाज उठाउने भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आज सुरु हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् । 
Source: Kantipur

Comment As:

Comment (0)