•   Wednesday, 12 Jun, 2024

रास्वपाको राजनीतिक मार्ग : बहुलवादी लोकतान्त्रिक

this
Generic placeholder image
  

प्रतिनिधिसभा चुनावमा पहिलो पटक भाग लिँदै चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले गठनको साढे एक वर्षपछि आफ्नो राजनीतिक तथा वैचारिक धारा स्पष्ट पारेको छ । रास्वपाले राजतन्त्र फालेर आएको राजनीतिक परिवर्तनलाई अंगीकार गर्दै आगामी दिनमा व्यवस्था सुदृढ गर्ने भन्दै राजनीतिक धार तय गरेको हो । 
Source: Kantipur

Comment As:

Comment (0)