•   Saturday, 15 Jun, 2024

एनसेलबाट बाहिरिँदै आजिएटा

this
Generic placeholder image
  

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट मलेसियन कम्पनी आजिएटा समूह बाहिरिने भएको छ । एनसेलमा कुल ८० प्रतिशत सेयर स्वामित्व रहेको आजिएटा समूह बर्हादले बुधबार विज्ञप्तिमार्फत नेपालको व्यावसायिक परिदृश्य चुनौतीपूर्ण रहेकाले बाहिरिने निर्णय गरेको जनाएको छ । 
Source: Kantipur

Comment As:

Comment (0)