•   Saturday, 15 Jun, 2024

द्वन्द्वकालीन स्मृतिको अभिलेख राख्न पीडितको माग

this
Generic placeholder image
  

द्वन्द्वपीडितहरूले सशस्त्र संघर्षका समयका मानवअधिकार उल्लंघनसँग सम्बन्धित आफ्ना स्मृतिहरूको अभिलेखीकरण हुनुपर्ने माग गरेका छन् । आफूहरूमाथि भएको अन्यायलाई विस्मृतिको गर्तमा पुग्नबाट जोगाउन स्मृति अवधारणालाई संक्रमणकालीन न्यायको अभिन्न अंग बनाइनुपर्ने उनीहरूको माग छ । 
Source: Kantipur

Comment As:

Comment (0)