•   Wednesday, 12 Jun, 2024

नरभक्षी बाघले भरिए खोर

this
Generic placeholder image
  

नेपालको तराई क्षेत्रका सीमित वन र राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा बाघ पाइन्छ । २०७९ को साउनमा सार्वजनिक भएको तथ्यांकअनुसार नेपालमा बाघको संख्या ३५५ छन् । यतिबेला बाघ वनमा मात्रै हैन, खोरमा पनि छन् । नरभक्षी बाघले अहिले चितवन, बर्दिया, पर्सा र बाँके निकुञ्जका खोर भरिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको वन क्षेत्रमा नेपालमा सबैभन्दा धेरै १२८ वटा बाघ छन् । बाघ धेरै भएको ठाउँमा मान्छेमाथि आक्रमण हुने घटना पनि भइरहन्छन् । 
Source: Kantipur

Comment As:

Comment (0)