•   Sunday, 23 Jun, 2024

दुईजना मान्छे मारेको बाघ तीन रात साँघुरो खोरमा  

this
Generic placeholder image
  

दुईजना मान्छे मारेपछि चितवन निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघको तीन रात साँघुरो खोरमा अटेसमटेस भएर बिते । निकुञ्जको प्राविधिक टोलीले सोमबार राति पौने नौ बजे तिर मकवानपुर मनहरी गाउँपालिका ६ मा पर्ने चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतको जोगीताल इलाकाबाट मान्छे खाएको बाघलाई नियन्त्रणमा लिएको थियो । 
Source: Kantipur

Comment As:

Comment (0)