•   Saturday, 15 Jun, 2024

जनमतले वडादेखि प्रदेशसम्म अधिवेशनको मिति तोक्यो

this
Generic placeholder image
  

जनमत पार्टीले वडादेखि प्रदेश तहसम्म अधिवेशनको मिति तोकेको छ । पार्टीको दोस्रो महाधिवेशनको सम्मुखमा जनमतले पार्टीको संगठन विस्तार र सशक्तिकरणको उद्देश्यसहित वडादेखि प्रदेश तहसम्मको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
Source: Kantipur

Comment As:

Comment (0)