•   Wednesday, 12 Jun, 2024

राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

this
Generic placeholder image
  

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका प्रकाशन गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्तादेखि मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको हो । सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १९ पदका लागि निर्वाचनको मिति तोकेको छ ।
Source: Kantipur

Comment As:

Comment (0)