•   Saturday, 15 Jun, 2024

पूर्वगृहमन्त्री खाणलाई छाड्ने/नछाड्ने निर्णय अब तेस्रो न्यायाधीशको रायमा निर्भर

this
Generic placeholder image
  

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे उच्च अदालत पाटनका न्यायाधीशबिच राय बाझिएको छ । अब उनको विषयमा के गर्ने भन्ने टुंगो तेस्रो न्यायाधीशको रायमा निर्भर रहने छ ।
Source: Kantipur

Comment As:

Comment (0)