•   Wednesday, 19 Jun, 2024

नेतृत्व परिवर्तन नगर्दासम्म कांग्रेसप्रति आकर्षण बढ्दैन : कोइराला

this
Generic placeholder image
  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले कांग्रेसको केन्द्रीय महाधिवेशन कुनैपनि बहानामा सार्न नहुने बताएका छन् । उनले पहिले महाधिवेशन गरेर मात्र ०८४ सालको चुनावमा भाग लिनुपर्ने उल्लेख गरे । नेतृत्व परिवर्तन नगर्दा कांग्रेसप्रति आकर्षण नबढ्ने दाबी गरे ।
Source: Kantipur

Comment As:

Comment (0)