•   Wednesday, 12 Jun, 2024
local news municipality news nepal news

‘फिड द फ्युचर नेपाल कार्यक्रम’ लाई अमेरिकाको ३ अर्ब २५ लाख रुपैयाँ

this
Generic placeholder image
  

करिब सवा तीन अर्ब रुपैयाँसम्मको कोष उपलब्ध हुने सो कार्यक्रमले कृषि सामग्रीसम्मको पहुँचलाई व्यवस्थित बनाउन र नेपालको समग्र कृषि विकासमा योगदान पुर्‍याउन काम गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
Source: Kantipur

Comment As:

Comment (0)