•   Wednesday, 19 Jun, 2024

५ महिनापछि दाहाल-मोदी भेटवार्ता

this
Generic placeholder image
  

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ५ महिनापछि भेटवार्ता भएको छ । दाहाल र मोदीबीच यूएईको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप) को दौरान साइडलाइनमा भेटवार्ता भएको हो ।
Source: Kantipur

Comment As:

Comment (0)