•   Sunday, 23 Jun, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट

this
Generic placeholder image
  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) मा नेपाल वायुसेवा निगमको एकाधिकार तोडिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरले अबदेखि ग्राउन्डह्यान्डलिङ प्रतिस्पर्धाका माध्यमबाट गर्ने भएपछि निगमको एकाधिकार तोडिने भएको हो ।
Source: Kantipur

Comment As:

Comment (0)