•   Wednesday, 12 Jun, 2024

मेलम्चीको पानी चाँडै काठमाडौँ पुर्‍याउँछौँ : मन्त्री यादव

this
Generic placeholder image
  

खानेपानीमन्त्री महीन्द्र राय यादवले मेलम्चीको पानी काठमाडौं पठाउन तीव्र गतिमा काम भइरहेको बताएका छन् । शुक्रबार मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथानलगायतको क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौं पठाउन तीव्र गतिमा काम भइरहेको बताए ।
Source: Kantipur

Comment As:

Comment (0)