•   Sunday, 23 Jun, 2024

नक्कली भुटानी शरणार्थी प्रकरण : १० अभियुक्त छुटे, १० जना जेलमै

this
Generic placeholder image
  

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत पाटनका दुई न्यायाधीशबीच राय बाझिएको छ ।न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले ९ जनालाई थुनामै, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ६ जनालाई धरौटीमा रिहा र बाँकी ४ जनालाई साधारण तारिखमा रिहाइको आदेश दिए पनि पूर्वगृहमन्त्री खाणको सन्दर्भमा भने राय बाझिएको हो ।
Source: Kantipur

Comment As:

Comment (0)