•   Wednesday, 19 Jun, 2024

विद्यालय फर्कनै सकस

this
Generic placeholder image
  

नलगाड नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालय दल्लीमा १० कक्षा पढिरहेकी भूमिका पुन अझै विद्यालय जान सकेकी छैनन् । भूकम्पले घर भत्किँदा सँगै सुतेकी बहिनी बिनिताको ज्यान गयो । भूमिकासहित बुबाआमा घाइते भए । विद्यालय खुलेको थाहा पाए पनि आफू विद्यालय जान सक्ने अवस्थामा नभएको उनले सुनाइन् ।
Source: Kantipur

Comment As:

Comment (0)