•   Saturday, 22 Jun, 2024

दोलखा सुन तस्करी : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश 

this
Generic placeholder image
  

चिनियाँ नाका रोङजियाबाट दोलखा हुँदै सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत दोलखाले आदेश दिएको छ । शुक्रबार दोलखा जिल्ला अदालतका न्यायधीश दिल्लीरत्न श्रेष्ठको एकल इजलासले सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
Source: Kantipur

Comment As:

Comment (0)