•   Wednesday, 19 Jun, 2024

अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री दाहालको आग्रह : मानव जातिलाई बचाउन हाम्रा हिमाल जोगाऔं

this
Generic placeholder image
  

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने बताएका छन् । नेपालको तर्फबाट पहिलो पटक जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन(कोप-२८) मा उच्चस्तरीय राउन्डटेबल बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री दाहालले हिमाल जोगाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन् । 
Source: Kantipur

Comment As:

Comment (0)