•   Wednesday, 12 Jun, 2024

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री दाहाल

this
Generic placeholder image
  

प्रधानमन्त्री पुष्पकमल दाहालले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा अवसरमा शनिबार प्रधानमन्त्री दाहालले हिमालका मुद्दा सम्बन्धमा आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा उनले जलवायु परिवर्तनसँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । 
Source: Kantipur

Comment As:

Comment (0)