•   Saturday, 15 Jun, 2024

विदेश भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

this
Generic placeholder image
  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार विदेश भ्रमणमा जान लागेका छन् । सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहोरालाई लिएर रास्वपा सभापति लामिछाने मलेसिया भ्रमणमा जान लागेका हुन् । 
Source: Kantipur

Comment As:

Comment (0)