•   Saturday, 15 Jun, 2024

निर्दोष जनताका लागि जलवायु न्यायको पक्षमा म यहाँ उभिएको छु : प्रधानमन्त्री दाहाल 

this
Generic placeholder image
  

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु उत्सर्जनमा शून्य योगदान रहेका मुलुकहरूले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोग्नुपरेको बताएका छन् । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा कुनै संलग्नता नरहेका मुलुक र जनतामाथि अन्याय भइरहेको बताएका छन् । 
Source: Kantipur

Comment As:

Comment (0)