•   Wednesday, 19 Jun, 2024

सभापति पाँच पटक प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नुपर्छ : महामन्त्री शर्मा

this
Generic placeholder image
  

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने दौडमा सहभागी नभएर युवाहरूलाई अगाडि सार्नुपर्ने बताएका छन् । उनले सभापति देउवाले प्रधानमन्त्रीमा अरुलाई नै अगाडि सारेर शालिनता देखाउनुपर्ने बताए ।
Source: Kantipur

Comment As:

Comment (0)