•   Sunday, 23 Jun, 2024

पुराना पार्टीहरूले नै पपुलिस्टलाई झन्डा बुझाए : भुसाल

this
Generic placeholder image
  

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पुराना पार्टीहरुकाकै कारण ‘पपुलिष्ट’ नारा बाक्नेहरू सडकमा देखिएको बताए । लामो समयदलेखि निरन्तर सत्तामा बस्ने दलहरूले मुलुकमा व्यापक रोजगारी सृजना गर्न चुकेको बताए । 
Source: Kantipur

Comment As:

Comment (0)