•   Wednesday, 19 Jun, 2024

फेरि प्रधानमन्त्रीको दौडमा नलाग्न देउवालाई सुझाव

this
Generic placeholder image
  

नेपाली कांग्रेसका नेताहरूले नै सभापति शेरबहादुर देउवालाई फेरि प्रधानमन्त्रीको दौडमा नलाग्न सुझाव दिएका छन् । शनिबार लुम्बिनी प्रदेशको पहिलो सम्मेलनमा भाग लिन सभापति देउवासँगै बुटवल पुगेका नेताहरूले सभापति देउवालाई सार्वजनिक मञ्चबाटै अब फेरि प्रधानमन्त्री बन्ने दौडमा नलाग्न आग्रह गरेका हुन् ।
Source: Kantipur

Comment As:

Comment (0)