•   Wednesday, 19 Jun, 2024

देशलाई प्रतिगमनमा जान नदिनका लागि एमाले लागिरहेको छ : ओली

this
Generic placeholder image
  

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिएपछि देशको अवस्था झन् बिग्रँदै गएको बताएका छन् । देश अस्थिरता र अराजकतातर्फ धकेलिएको बताउँदै ओलीले २०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुने बताए ।
Source: Kantipur

Comment As:

Comment (0)