•   Wednesday, 12 Jun, 2024

नेतृत्वको त्यागले मात्रै कांग्रेस र देश परिवर्तन हुन्छ : कोइराला

this
Generic placeholder image
  

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेतृत्वले त्याग गर्न सकेको अवस्थामा मात्रै हिंसा र निराशालाई अन्त्य गर्न सकिने बताएका छन् । उनले कांग्रेसका नेताहरुमा त्यागको भावना विकास नभएसम्म देश परिवर्तन हुन नसक्ने दाबी समेत गरे ।
Source: Kantipur

Comment As:

Comment (0)