•   Saturday, 15 Jun, 2024

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अधिवेशन जेठमा हुने

this
Generic placeholder image
  

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको महासंघको बैठकले महासंघको पहिलो महाधिवेशन आगामी जेठ जेठ २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
Source: Kantipur

Comment As:

Comment (0)