•   Saturday, 22 Jun, 2024

राष्ट्रिय वन मासेर अवैध उत्खनन

this
Generic placeholder image
  

ललितपुरको दक्षिणी भेग देवीचौर क्षेत्रमा राष्ट्रिय वन मासेर भइरहेको अवैध उत्खनन रोक्न नियामक निकाय उदासीन देखिएका छन् । खानी तथा भूगर्भ विभागले गत भदौमा अनुगमन गरेर अवैध ढुंगा उत्खनन तथा सार्वजनिक जग्गामा सञ्चालित क्रसर उद्योग बन्द गर्न स्थानीय पालिकासहितका निकायलाई पत्राचार गरेको थियो । तर, विभागले पत्राचार गरेको दुई महिना बितिसक्दा पनि हालसम्म उत्खनन रोकिएको छैन ।
Source: Kantipur

Comment As:

Comment (0)