•   Sunday, 23 Jun, 2024

द्रुत बसलाई बाटो रंग्याउन र बोर्ड राख्नमै सवा दुई करोड

this
Generic placeholder image
  

सूर्यविनायक–रत्नपार्क द्रुत बस हिँड्ने बाटो रंग्याउन र बोर्ड राख्नमै दुई करोड २० लाख रुपैयाँ खर्च भएको छ । तामझामसाथ उद्घाटन गरिएको बस सञ्चालनका लागि दुई खण्ड गरेर सडक रंग्याइएको थियो । पहिलो खण्ड रत्नपार्कदेखि जडीबुटीको मनोहरा पुलसम्म हो । यस खण्डमा रङ लगाउने र साइनबोर्ड राख्ने कामको नेतृत्व सडक डिभिजन कार्यालय, काठमाडौंले गरेको हो ।
Source: Kantipur

Comment As:

Comment (0)