•   Sunday, 23 Jun, 2024

कांग्रेसको लुम्बिनी भेला : नेतृत्व हस्तान्तरणको माग

this
Generic placeholder image
  

कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा नेताहरूले नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । बुटवलमा आयोजित सम्मेलनको शनिबार उद्घाटन सत्रमा सहभागी नेताहरूले अहिलेसम्मका कमजोरी, नेतृत्व र आगामी कार्यदिशाको विषयमा धेरै समय खर्चिएका हुन् ।
Source: Kantipur

Comment As:

Comment (0)