•   Wednesday, 19 Jun, 2024

सुन तस्करीका ९ अभियुक्त पुर्पक्षका लागि थुनामा

this
Generic placeholder image
  

चिनियाँ नाका रोङजियाबाट दोलखा हुँदै सुन तस्करीमा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत दोलखाले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले उनीहरूलाई थुनामा पठाएको हो । 
Source: Kantipur

Comment As:

Comment (0)