•   Wednesday, 19 Jun, 2024

गणतन्त्रको मुकुट तीन नेताले ढाकेका छन्, नयाँ पुस्ताले देख्नै पाएनन् : महामन्त्री थापा

this
Generic placeholder image
  

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको मुकुट राजनीतिक दलका शीर्ष तीन जना नेताहरूले ढाकेर राखेको आरोप लगाएका छन् । पछिल्ला केही महिना यता नयाँ पुस्ताका युवाहरू समेत गणतन्त्रको विरुद्धमा खडा भएकाप्रति लक्षित गर्दै महामन्त्री थापाले २०६० सालपछि जन्मिएको युवाले गणतन्त्रको आभाष गर्नै नपाएको बताए ।
Source: Kantipur

Comment As:

Comment (0)