•   Saturday, 15 Jun, 2024

अपांगमैत्री कानुन बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री ज्वाला 

this
Generic placeholder image
  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपांगमैत्री नीति, नियम र कानुन बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार ३२ औँ अपांगता भएका व्यक्तिहरूको दिवसका सन्दर्भमा मन्त्री ज्वालाले सरकारले अपांगता भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने गरी नीति नियमहरू ल्याउने गरी काम गरिरहेको बताए ।
Source: Kantipur

Comment As:

Comment (0)