•   Saturday, 15 Jun, 2024

भारतमा चार राज्यको चुनाव : भाजपा थप सशक्त 

this
Generic placeholder image
  

चार राज्यमा भएको चुनावको मतगणनाको नतिजा अन्तिम चरणमा पुग्दा केन्द्रमा सत्तासीन भारतीय जनता पार्टी (भाजपा)ले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरुमा बहुमतसहितको जित हासिल गर्दैछ । जारी मतगणना अनुसार मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गर्दैछ ।मध्यप्रदेशमा आफ्नो सरकारलाई जोगाएको मात्रै छैन । त्यहाँ थप जित हात पारेको छ । 
Source: Kantipur

Comment As:

Comment (0)