•   Sunday, 23 Jun, 2024

परराष्ट्र सचिव पौड्यालले लिए अवकाश, कामुमा वरिष्ठ सहसचिव लम्साल

this
Generic placeholder image
  

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल मंगलबारबाट नियमित अवकाशमा गएका छन् । शंकरदास बैरागी (अहिले राष्ट्रिय सुरक्षा सल्लाहकार) मुख्यसचिव बनेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले पौड्याललाई परराष्ट्र सचिवमा नियुक्त गरेको थियो ।
Source: Kantipur

Comment As:

Comment (0)